Highlights

Application of PLS-SEM Using SmartPLS in Research कार्यशाला शुभारम्भ

Application of PLS-SEM Using SmartPLS in Research कार्यशाला शुभारम्भ

2024-09-27

यस क्याम्पसद्वारा क्याम्पसको व्यवस्थापन अनुसन्धान विभागको व्यवस्थापनमा आयोजित Application of PLS-SEM Using SmartPLS in Research शीर्षकको दुई दिवसीय कार्यशाला आज सुरू भएको छ।