Highlights

Application Calls for the New Admission in MBA-F, MBS & MPA

Application Calls for the New Admission in MBA-F, MBS & MPA

2025-11-14
Prithivinaryan Campus Admin

Application Calls for the New Admission in MBA-F, MBS & MPA

नेपालकै सबैभन्दा ठुलो र धेरै विद्यार्थी अध्ययन गर्ने, उत्कृष्ट नतिजा हासिल गर्दै आईरहेको यस क्याम्पसमा चालु शैक्षिक वर्ष २०८२/०८३ मा MBA Finance, M.B.S. र M.P.A. मा नयाँ भर्ना हुनको लागि प्रवेश परीक्षा फाराम खुलेको छ । फाराम अनलाइनमार्फत भर्नुपर्नेछ । थप जानकारी तथा सहयोगको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

फर्म लिंक

MBA Finance का लागिः https://tudoms.org/fill/cmat/8/form

MBS र MPA का लागि: https://tudoms.org/fill/cmat/9/form