BBS IIIrd Year (Exam year 2079) ,मा exam form भरेका विद्यार्थीहरुको नाम सहितको विवरण प्रकाशित गरिएको छ । कुनै विद्यार्थीको नाम छुट हुन गएमा वा नाम विग्रेमा वा अन्य केही सच्चाउनुपर्ने भएमा शैक्षिक प्रशासन शाखामा सम्पर्क राख्नुहुन वा मोवाइल फोन नं. ९८२७१६०६१३ मा फोन सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।