एम.ए.प्रथम सेमेष्टर ( २०७८ समुह) को पुर्व सत्रान्त परीक्षा सम्बन्धि जरुरी सुचना ।

एम.ए.प्रथम सेमेष्टर ( २०७८ समुह) को पुर्व सत्रान्त परीक्षा सम्बन्धि जरुरी सुचना ।

2023-06-20
Prithivinaryan Campus Admin

एम.ए.प्रथम सेमेष्टर ( २०७८ समुह) को पुर्व सत्रान्त परीक्षा सम्बन्धि जरुरी सुचना ।
यस क्याम्पसको मानविकी तथा समाज शास्त्र संकाय स्नातकोत्तर तह प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको पूर्व सत्रान्त परीक्षा मिति २०८० असार १७ गते देखी २०८० असार २१ गते सम्म विहान ६ः३०  देखी ९ः३० वजे सम्म उल्लेखित परीक्षा तालिका अनुसार स्नातकोत्तर भवनमा संचालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थीहरुको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
पुनश्च :-  परीक्षामा सहभागी नहुने विद्यार्थीहरुको परीक्षा फारम स्विकृत नहुने व्यहोरा अवगत गराइन्छ साथै परिक्षा समय भन्दा १५ मिनेट अगाडि परिक्षा भवनमा उपस्थित हुनु पर्ने छ । 

परीक्षा तालिका