त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय अन्तर्गत आंगिक क्याम्पस/सम्वन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार पठन पाठन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयको मिति २०८१।०५।१५ गते संचालन भएको प्रवेश परीक्षामा सम्मिलित भई प्रवेश परीक्षा उत्तीर्ण गरी आफुले पढ्न चाहेको क्याम्पस/कलेजहरुको नाम उल्लेख गरी प्राथमिकता क्रम (Priority) फारम भरेका विद्यार्थीहरुको योग्यताक्रम (Rank) अनुसार प्रथम भर्ना सूची प्रकाशित गरिएको छ । प्रकाशित सूचीमा मिति २०८१ भाद्र २६. गते १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म हस्ताक्षर सहितको व्यहोरा लेखिएको निवेदन र Score Sheet सहित exam@iost.tu.edu.np मा e-mail मार्फत दाबी विरोध पठाउनु सम्बन्धित सबैको लागि सूचाना प्रकाशन गरिन्छ ।
भर्नाको अन्तिम नामावली मिति २०८१ भाद्र २६ गते प्रकाशन गरिनेछ ।
थाप जानाकारीको लागि B.Sc.CSIT admission list 2081.pdf (tu.edu.np)